तपाईँको सुझावबाटै सकारात्मक परिवर्तन सम्भव छ। त्यसैले नेपाल भित्र तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूलाई यो QR Scan गरेर आफ्ना विचार, सुझाव र अनुभवहरू खुलस्त रूपमा व्यक्त गर्न हार्दिक अनुरोध गर्दछौँ।
हामी तपाईंको हरेक प्रतिक्रिया ध्यानपूर्वक सुन्नेछौँ, बुझ्नेछौँ र त्यसैका आधारमा अघि बढ्नेछौँ। प्राप्त भएका सुझावहरूमा हाम्रो टिमले गम्भीर रूपमा छलफल गर्नेछ र आवश्यक परेमा तपाईँसँग प्रत्यक्ष सम्पर्क समेत गर्नेछ।
यदि तपाईँसँग कुनै पनि सुझाव, जिज्ञासा वा विचार छन् भने निसंकोच हामीसम्म पुर्याउनुहोस्। हरेक आवाज महत्वपूर्ण छ, हरेक सुझाव परिवर्तनको आधार हो।
सुनौँ, बुझौँ, र सँगै अघि बढौँ।
https://forms.gle/x7gGDdkedhjckLqN6
