यसपटकको भोट नारा र भाषण हेरेर होइन,वास्तविक कामको दिशातर्फ हो।खोक्रा आश्वासन होइन,पूरा गर्न सकिने प्रतिबद्धतर्फ। शब्द होइन, परिणामतर्फ।बहाना होइन, उत्तरदायित्वतर्फ।परिवर्तन भाषणमा होइन,इमानदार कर्ममा देखिनुपर्छ