जब राजनीतिले पद होइन, उद्देश्य खोज्छ, जब आवाज व्यक्तिगत हैन, पुस्ताको आशा बन्छ, त्यहीँबाट जन्मिन्छ वैकल्पिक राजनीति

जब नैतिकताको जगमा परिवर्तनको इँटा थपिन्छ, अनि नागरिकको आँशुमा आशाको रङ भरिन्छ। तब भाषणका शब्दहरू केवल ध्वनी मात्र रहँदैनन्, ती त परिवर्तनका लागि क्रान्तिको बीउ बन्छन्। न यहाँ जितको अहङ्कार हुन्छ, न हारको लघुताभाष, केवल हुन्छ त मातृभूमिको सेवा गर्ने अटुट विश्वास। जब नेता होइन, एउटा विचार अघि बढ्छ, तब मात्रै यो देश समृद्धिको शिखर चढ्छ।

May be an image of one or more people and text